Skip to main content
16 Chaitra 2080

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

शुक्रबार, १६ चैत २०८०

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

  • प्रतिबद्दता

    हामी पारदर्शिता, निष्पक्षता तथा सम्पूर्ण उम्मेद्वारहरूको अधिकार र कल्याणको सुरक्षा सुनिश्चित गरेर शुन्य लागत अन्तर्गत न्यायोचित भर्ती कायम राख्न प्रतिबद्ध छौं । हामी ग्राहकहरू, उम्मेद्वारहरू र सरोकारवालाहरू सँगको हाम्रो सबै व्यावसायिक अन्तरक्रियाहरूमा निष्ठाको उच्चतम मापदण्डहरू कायम राख्दै विविधता र समावेशीकरणलाई प्रबर्धन गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आइ.एल.ओ.), रेस्पोन्सिबल बिजनेश अलायन्स (आर.बि.ए.) साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरू, नियमहरू र उत्कृष्ट अभ्यासहरूको पालना गर्न समर्पित छौं । हामी हाम्रो भर्ती प्रक्रिया निष्पक्ष, पारदर्शी र रोजगार खोज्ने र रोजगारदाता दुवैको अधिकार र हितलाई ध्यानमा राखिने सुनिश्चितता गर्दछौं ।

    titanic manpower

    वाचा

    titanic manpower

    निष्कर्ष

    titanic manpower

    योग्यता

    titanic manpower

    भरोसा

    titanic manpower

    सफलता

  • गुनासो दर्ता माध्यम

    सम्पूर्ण महानुभावहरू,
    टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महइभ्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
    यदि तपाईहरूसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

    whatsapp viber +९७७-९८०१००४३४५
    mail grievance@titanicmanpower.com
  • रोजगार छनोटमा स्वतन्त्रता

    टाइटानिक रोजगारीको समान अवसर सिद्धान्तमा प्रतिबद्ध छ । यस संस्थाको नीतिले कुनै पनि उमेर, लिङ्ग, जाति, धर्म, राजनैतिक आवद्धता, भौगोलिक स्थान, फरक योग्यता, चिकित्सकिय इतिहास, वैवाहिक स्थिति वा अन्य कुनै कुरालाई आधार नबनाई सबैलाई समान अवसर प्रदान गर्दछ । आवेदकहरूलाई व्यक्तिगत विशेषताहरूको सट्टा उनीहरूको सीप, क्षमता र योग्यताको आधारमा मात्र रोजगारीका लागि छनोट गरिन्छ ।
    भर्ती प्रक्रियामा सम्पूर्ण आवेदकलाई रोजगार छनोट गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ । तसर्थ सम्पूर्ण इच्छुक आवेदकहरूले कहिं कसैबाट जबरजस्ती, बाध्यता वा धम्कीमा नपरी आफ्नै स्वेच्छामा आवेदन दिन सक्नु हुनेछ ।

      “नैतिक भर्ती एजेन्सी जहाँ ईमानदारी महत्वपूर्ण छ”

      • “एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ”

      • हामीसँगको संगत र
        सहकार्यमा गर्व गर्नुहोस

      • शुन्य लागतमा वैदेशिक रोजगारीको अवसर

      • आइ. एस. ओ. ९००१:२०१५ प्रमाणित संस्था

        हामी को हौं

        २२ वर्षको अनुभव

        नैतिक तथा जिम्मेवार भर्ती संस्था

        टाइटानिक म्यानपावर सप्लायर प्रा. लि नेपालको प्रमुख नैतिक भर्ती संस्था हो जसको स्थापना सन् २००२ मा भएको हो ।

        २००२

        स्थापित

        २०१३

        हाम्रो शुन्य लागत भर्ती यात्रा सुरु

        शुन्य लागत

        भर्ती अवसर

        ३०+

        विविध क्षेत्रमा रोजगारीको अवसर

        १००%

        समर्पण र प्रतिबद्धता

        प्रत्यक्ष भर्ती

        कुनै एजेन्ट वा बिचौलिया प्रयोग नगरी

        दर्शन

        नैतिक र पेशागत मर्यादा कायम राखी सेवा प्रवाह गर्दै भर्ती सेवाको धारणामा परिवर्तन ल्याउने र हाम्रा ग्राहक, उम्मेद्वार, समाज र समग्र राष्ट्रको उन्नतिमा सकारात्मक प्रभाव पार्ने ।

        मिसन

        वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि न्यायोचित भर्ती प्रक्रिया मार्फत शुन्य लागतमा रोजगारीको अवसर प्रदान गर्नुका साथै हाम्रा ग्राहकहरूलाई व्यावसायिक भर्ती सेवा प्रदान गर्ने

        दर्शन

        नैतिक र व्यावसायिक सेवा मार्फत भर्ती सेवाको धारणामा परिवर्तन ल्याउने र हाम्रा ग्राहक, आवेदक, समाज र समग्र राष्ट्रको उन्नतिमा सकारात्मक प्रभाव पार्ने ।

        मिसन

        नैतिक भर्ती प्रक्रिया मार्फत रोजगार खोजी गर्नेहरूलाई राम्रो रोजगारको अवसर र व्यावसायिक सेवा प्रदान गर्ने ।

        हाम्रो मार्गनिर्देशन सिद्धान्तहरू

        व्यवस्थित प्रक्रिया र कार्य प्रवाहले हाम्रो कामलाई कुशल र सही बनाउँछ। हामीले यो व्यवस्थित क्रममा काम गर्ने भएकाले कुनै पनि प्रक्रिया छुट्ने सम्भावना छैन।

        निष्ठा

        हामी हाम्रो उद्योगको उच्चतम नैतिक मापदण्ड अपनाउँदै पारदर्शिता र विश्वासको साथ काम गर्दछौं ।

        करुणा

        हामी सबैमा माया, प्रेम, सदभाव राख्दछौँ र सबैलाई समान व्यवहार गर्दर्छौं । हाम्रो कार्य शैलीमा यसले निकै महत्व राख्दछ ।

        उत्कृष्टता

        हाम्रो वाचा अनुसारको सेवा हामी सदैव प्रदान गर्दछौं । ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न हामी कहिल्यै पनि सम्झौता गर्दैनौं । उत्कृष्टताका लागि हाम्रो कम्पनीको प्रतिबद्धता अनुरुप, हामी हाम्रो ग्राहकको आवश्यकताहरु परिपूर्तिको लागि सदैव प्रयास गर्दछौं ।

        बोध/अनुभूति

        हामी तथ्यमा आधारित वास्तविकताद्वारा निर्देशित छौं । तसर्थ, अनुभूतिले हामीलाई सचेत बनाउँछ र असफलताले अनुभव प्रदान गर्दछ ।

        सहयोग

        हामी समूह कार्यमा विश्वास गर्दछौं । संस्थाका सदस्यहरुलाई उनीहरूको ज्ञान, सीप र अनुभव अन्य सहकर्मीहरु बीच बाँड्न प्रोत्साहित गर्दछौं ।

        प्रतिवद्धता

        हामी पारदर्शिता, निष्पक्षता तथा सम्पूर्ण उम्मेद्वारहरूको अधिकार र कल्याणको सुरक्षा सुनिश्चित गरेर शुन्य लागत अन्तर्गत न्यायोचित भर्ती कायम राख्न प्रतिबद्ध छौं । हामी ग्राहकहरू, उम्मेद्वारहरू र सरोकारवालाहरू सँगको हाम्रो सबै व्यावसायिक अन्तरक्रियाहरूमा निष्ठाको उच्चतम मापदण्डहरू कायम राख्दै विविधता र समावेशीकरणलाई प्रबर्धन गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आइ.एल.ओ.), रेस्पोन्सिबल बिजनेश अलायन्स (आर.बि.ए.) साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरू, नियमहरू र उत्कृष्ट अभ्यासहरूको पालना गर्न समर्पित छौं । हामी हाम्रो भर्ती प्रक्रिया निष्पक्ष, पारदर्शी र रोजगार खोज्ने र रोजगारदाता दुवैको अधिकार र हितलाई ध्यानमा राखिने सुनिश्चितता गर्दछौं ।

        आर.एस. पुरी

        प्रबन्ध निर्देशक

        आर.बि.ए. (RBA) को नीति, नियम तथा मापदण्डहरुलाई उच्चतम स्थानमा राखेर नैतिक भर्ना प्रक्रिया पुरा गर्न हामी सदैव प्रतिबद्ध छौं ।

        इमान्दारिता र आत्मबोधलाई आफ्नो मौलिक सिद्धान्त मानी सन् २००२ मा हामीले यस संस्थाको स्थापना गरेका हौं । स्थापनाकाल देखि नै हामी संवेदनशिल भई यो व्यवसाय सञ्चालन गर्दै आइरहेका छौं । यसर्थ, यो व्यवसाय पूर्ण रुपमा हाम्रो व्यवसायिक गतिविधिको अभिन्न अंग बनेको छ । यस सँगै प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम ऐन, नियम तथा मापदण्डहरुको पालना गर्दै व्यवसाय सञ्चालन गर्न हामी उत्तिकै प्रतिबद्ध छौं ।

        रोजगारीको प्रक्रिया

        एजेन्सी सेवा शुल्क सहितको नियुक्तिको सम्पूर्ण खर्च रोजगारदाताले वहन गर्नेछ।
        तसर्थ कुनै एजेन्ट/बिचौलिया प्रयोग नगर्नुहुन अनुरोध गर्दछौ।

        गुनासो दर्ता माध्यम

        सम्पूर्ण महानुभावहरू,
        टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महत्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
        यदि तपाईसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

        +९७७-९८०१००४३४५

        grievance@titanicmanpower.com

        Union Dental
        इजाजतपत्र नं. २८५/०५८/०५९
        आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
        टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

        © All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
        Website by Cnc.