Skip to main content
08 Baishakh 2081

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

शनिबार, ०८ वैशाख २०८१

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

हामी को हौं

दुई दशक भन्दा बढीको अनुभव

२२ वर्षको अनुभव

टाइटानिक म्यानपावर सप्लायर प्रा. लि नेपालको प्रमुख नैतिक भर्ती संस्था हो जसको स्थापना सन् २००२ मा भएको हो ।

हाम्रो मुख्य उद्देश्य ग्राहकहरूमा नैतिक र व्यावसायिक भर्ती सेवा प्रदान गर्नु तथा वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई उनीहरूको सीप, क्षमता र योग्यता अनुसार बिना कुनै भेदभाव निष्पक्ष ढंगले शुन्य लागतमा रोजगारीको अवसर प्रदान गर्नु हो ।

२००२

स्थापित

२०१३

हाम्रो शुन्य लागत भर्ती यात्रा सुरु हुन्छ ।

शुन्य लागत

भर्ती अवसर

३०+

विविध क्षेत्रमा रोजगारीको अवसर

१००%

समर्पण र प्रतिबद्धता

गुनासो दर्ता माध्यम

सम्पूर्ण महानुभावहरू,
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महत्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
यदि तपाईसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

+९७७-९८०१००४३४५

grievance@titanicmanpower.com

Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.