Skip to main content
15 Chaitra 2080

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

बिहिबार, १५ चैत २०८०

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

उपलब्ध रोजगारहरू

कम्पनी:
लटक्स म्यानुयाक्चरिड्ड एसडिएन बीएचडी (१६५९८९–य)
ठेगाना:
लट १८३७४, जलन परुसहान ३, कमन्टिड्ड इन्डिस्टियल स्टट, ३४६०० कमन्टिड्ड, परक
कामको प्रकृति:
पद:
प्रोडक्सन अपरेटर
मागपत्रको संख्या:
१४०
आधारभुत तलब:
आर एम १२०० / ३४,२५२ रुपैयाँ
काम गर्ने घण्टा/दिन::
८ घण्टा
ओभरटाईम:
कम्पनी नियम अनुसार
सम्झौता अवधि:
२ वर्ष
भर्ना प्रक्रिया: शुन्य लागत लगानी अन्तरगत
शुन्य लागत भनेको वैदेशिक रोजगारीमा जान लाग्ने सम्पूर्ण खर्चहरु (पासपोर्ट, अन्तर्वार्ता र उडानका क्रममा लाग्ने यातायात र खाने बस्न खर्च, मेडिकल, भिसा, श्रम, हवाई टिकट र म्यानपावर कम्पनीको सेवा शुल्क) सबै रोजगारदाता कम्पनीले वहन गर्दछ ।
कम्पनीको बारेमा
महत्वपुर्ण जानकारी
  • यो भर्ती / मागपत्र शून्य लागत नीति अन्तर्गत छ। म्यानपावरमा लाग्ने सेवा शुल्क सहित सबै खर्चहरू (राहदानी, आईएससी, मेडिकल, भिसा, अन्तर्वार्ताको समयमा र प्रस्थान अघि हुने यातायात लगायत खाना र बस्नको खर्च, अभिमुखीकरण, नेपाल र मलेसियामा लाग्ने बिमा, श्रम स्विकृती,हवाई टिकट) रोजगारदाताले वहन गर्दछ । त्यसैले कामदार वाउनीहरूको तर्फबाट म्यानपावर संस्था वा अरुकुनै व्यति कसैलाई पनि कुनै शुल्क तिर्नु पर्दैन।
  • यस रोजगारीको लागी हाम्रो कार्यालय वा अरु कसैलाई सेवा शुल्कको सट्टामा कुनै अन्य मूल्यवान वस्तु (उपहार, सुन, गरगहना, गाईवस्तु, फोन आदि)दिन वा दिने बाचा नगर्न अनुरोध गर्दछौँ ।
  • तपाईंले कसैलाई कुनै शुल्क तिर्न नपर्ने भएकोले, हामी तपाईंलाई कुनै पनि एजेन्ट/बिचौलिया प्रयोग नगरी हाम्रो कार्यालयमा सिधै सम्पर्क गर्न अनुरोध गर्दछौं। हामी तपाई लाई यो पनि स्पष्ट पार्न चाहन्छौं किहाम्रो संस्थाको कुनै पनि शाखा कार्यालय, जिल्ला प्रतिनिधिको कार्यालय र एजेन्ट/बिचौलिया छैन।
  • यस भर्तीको लागि कुनै धितो, निक्षेप, बचत कार्यक्रमहरूलाई अनुमति वा स्वीकार गरिने छैन।
  • हामी तपाईलाई हाम्रो कार्यालय परिसरमा राखिएका माग पत्र सँग सम्बन्धित जानकारीमूलक सामग्रीहरू जस्तै फ्लेक्स, ब्यानर, पर्चा आदि पूर्ण रूपमा अध्ययन गरी र सो बारे पूर्णरुपमा जानकार हुन अनुरोध गर्दछौं।
  • रोजगारीको लागि आवेदन दिन इच्छुक व्यक्तिले आवेदनफारम भर्नु अघि हाम्रो अभिमुखीकरण सत्रमा अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ।
  • हामी समान अवसर प्रदायक संस्था हौं। त्यसैले उम्मेदवारहरूलाई कुनै पनि प्रकारको भेदभावबिना उनीहरूको योग्यताको आधारमा मात्र छनोट गरिन्छ।
  • अन्तरवार्ताबाट छनोट भएका उम्मेद्वारहरूले आईएससी र मेडिकल परिक्षणमा पास भई आफैंले आफ्नो रिपोर्टहरू यस संस्थाको कार्यालयमा पेश गर्नुपर्ने भएकाले संस्थालाई पूर्व जानकारी दिएर मात्र काठमाडौं छोड्न अनुरोध गर्दछौं।
  • तपाईंलाई भिसा र अन्यप्रक्रिया सम्बन्धी जानकारी पछि सूचित गरिनेछ वा तपाईंले पनि आफ्नो भर्ती प्रक्रियाको हालको स्थितिको बारेमा जानकारी लिनबिना संकोच हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
  • कामदारहरूले कानूनले अनुमति दिए बमोजिम स्वतन्त्र रूपमा संगठित हुन, शान्तिपूर्ण भेलामा सामेल हुन रसामूहिक रूपमा सम्झौता गर्न सक्छन्।
  • यदि तपाइँसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया हामीलाई तल उल्लेख गरिएको फोन नम्बर वा ईमेल ठेगाना मार्फत सम्पर्क गर्न सक्नुहुनेछ । तपाईले हामीलाई हाम्रो आधिकारिक फेसबुक पेज (Titanic Manpower Supplier) मा पनि सन्देश पठाउन सक्नुहुन्छ ।
  • ९७७-९८०१००४३४५
  • Titanic Manpower Supplier
  • grievance@titanicmanpower.com
पूर्व अन्तरवार्ता:
फाईनल अन्तरवार्ता:

गुनासो दर्ता माध्यम

सम्पूर्ण महानुभावहरू,
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महत्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
यदि तपाईसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

+९७७-९८०१००४३४५

grievance@titanicmanpower.com

Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.