सन् २००२ मा स्थापना भएदेखि नै टाइटानिक म्यानपावर सप्लायर प्रा. लि. नेपालको एक अग्रणी र नैतिक मानव संसाधन आपूर्तिकर्ता संस्था हो ।
यस संस्थाकोे मुख्य उद्देश्य आफ्ना ग्राहकहरुमा दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति प्रदान गर्नु र रोजगार खोज्नेहरुलाई विश्वव्यापी बजारमा रोजगारीको अवसर प्रदान गर्नु हो ।
२००२
स्थापित
२०१३
हाम्रो शुन्य लागत भर्ती यात्रा सुरु हुन्छ ।
शुन्य लागत
भर्ती अवसर
३०+
विविध क्षेत्रमा रोजगारीको अवसर
१००%
समर्पण र प्रतिबद्धता
गुनासोको मामिलामा
सम्पूर्ण महानुभावहरु,
भर्ना प्रक्रिया देखि रोजगारी अवधिभर यहाँहरुलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरु हामीलाई हाम्रो आधिकारिक फेसबुक (Titanic Manpower Supplier) पेजमा सन्देश पनि पठाउन सक्नुहुनेछ । तपाईंहरुले उपलब्ध गराएका सूचनाहरु गोप्य राखिनेछ ।