रोजगारीको खोजी गर्ने तथा ग्राहक दुवैलाई नैतिक र व्यावसायिक भर्ती सेवा प्रदान गर्ने ।
२
नीति नियम अनुपालनको अनुगमन र निरन्तर सुधारलाई सहजिकरण गर्नका लागि गुणस्तरीय व्यवस्थापन प्रणालीको नियमित समिक्षा गर्ने ।
३
गैर–अनुपालन, उजुरी तथा सुझावहरुको सम्बन्धमा तुरुन्त आवश्यक कार्य गर्ने ।
४
गुनासोहरूको व्यवस्थापनलाई सधैं प्राथमिकतामा राखि तत्काल आवश्यक कदम लिने ।
गुनासोको मामिलामा
सम्पूर्ण महानुभावहरु,
भर्ना प्रक्रिया देखि रोजगारी अवधिभर यहाँहरुलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरु हामीलाई हाम्रो आधिकारिक फेसबुक (Titanic Manpower Supplier) पेजमा सन्देश पनि पठाउन सक्नुहुनेछ । तपाईंहरुले उपलब्ध गराएका सूचनाहरु गोप्य राखिनेछ ।