27 Shrawan 2079

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

शुक्रबार, २७ श्रावन २०७९

गुणस्तर उद्देश्य

रोजगारीको खोजी गर्ने तथा ग्राहक दुवैलाई नैतिक र व्यावसायिक भर्ती सेवा प्रदान गर्ने ।

नीति नियम अनुपालनको अनुगमन र निरन्तर सुधारलाई सहजिकरण गर्नका लागि गुणस्तरीय व्यवस्थापन प्रणालीको नियमित समिक्षा गर्ने ।

गैर–अनुपालन, उजुरी तथा सुझावहरुको सम्बन्धमा तुरुन्त आवश्यक कार्य गर्ने ।

गुनासोहरूको व्यवस्थापनलाई सधैं प्राथमिकतामा राखि तत्काल आवश्यक कदम लिने ।

गुनासोको मामिलामा

सम्पूर्ण महानुभावहरु, भर्ना प्रक्रिया देखि रोजगारी अवधिभर यहाँहरुलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरु हामीलाई हाम्रो आधिकारिक फेसबुक (Titanic Manpower Supplier) पेजमा सन्देश पनि पठाउन सक्नुहुनेछ । तपाईंहरुले उपलब्ध गराएका सूचनाहरु गोप्य राखिनेछ ।
  • +९७७–९८०१००४३४५
  • grievance@titanicmanpower.com
Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
  • बसुन्धारा चौकी, काठमाडौं, नेपाल
  • ९७७-१-४९५३२५२, ९७७-१-४९६४६५९
  • info@titanicmanpower.com
  • www.titanicmanpower.com

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.